"कुपया यहाँ हरुको अ मुल्य सल्लाहा र सुझाव को निम्ती यहाँ हरु समक्ष हार्दिक अनुरोध गर्दछौं"

New's


मंगोल नेशनल अर्गनाइजेशन को राजनैतिक लडाइं भनेको बिगत ४५० बर्ष पहिले माग्नेको भेषमा धोती र जनाइ मात्र लगाइ नेपाल भित्रेका हिन्दू काला आर्यन बाहुनछेत्रीले नेपाल अपना उंदै आएको वर्णभेदी निती बिरुद्धको लडाइं हो । यो लडाइं लड्नको निम्ती बिभिन्न जिल्ला मा रहनु भएको मंगोल नेशनल अर्गनाइजेशन को सक्री य कार्यकर्ता हरुको मानसिकतामा राजनीतिक चेतनाको जग बसाल्नको निम्ती २०६९ साल साउन ५ गते मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य सुर्य गुरुङ,गणेश राइ र सरस्वती लिम्बुको बिशेष उपस्थितिमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला शभा समिती ताप्लेजुङ को सभा समिती कार्यकर्ता माझ प्रशिक्षण कार्यक्रम र २०६९ साउन ६ गते मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा समिती ताप्लेजुङ को कार्यालय उत्घाटन कार्यक्रम रहने जानकारी मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा समिती ताप्लेजुङ को अध्यक्ष छजिन्द्र गुरुङ ले जानकारी दिनु भयो ।

 कार्यक्रम मिती :- मिती २०६९ साल साउन ५ गते       प्रशिक्षण कार्यक्रम  

मिती २०६९ साल साउन ६ गते ताप्लेजुङ जिल्ला कार्यालय उत्घाटन

उपस्थित अतिथी हरु : सुर्य गुरुङ (केन्द्रिय सदस्य MNO)
 गणेश राइ (केन्द्रिय सदस्य MNO)
सरस्वती लिम्बु(केन्द्रिय सदस्य MNO) 

No comments:

Post a Comment